S.O. Real Estate brings you this land for sale at Kathmandu , Chabahil. The total area is 4 Aana and faces North.The property is located in a peaceful residential area.It has 13 feet road access. For more details,Please contact S.O. Real Estate.
काठमाडौं जिल्ला का.मा.न.पा. ७ चाबहिलको मुटुमा रहेको ४ आनाको आक्रषण घडेरी बिक्रिमा❗❗
✅ विशेषताहरु:-
गोपिकृष्ण हलबाट २०० मि को दुरिमा रहेको
🛣१३ फिटे पिज बाटाेले छोएको
🏥ओम हस्पितलबाट ५०० मि को दुरिमा रहेको
🏚तत्काल घर बनाएर बस्न मिल्ने
मेलम्चीको खानेपानीको राम्रो सुबिधा रहेको
-शान्त र पर्दुषण रहित वातावरण भयेको
-ढल,पानी ,बिजुलि 🔌र ईन्टरनेट को राम्रो व्यवस्था
-व्यवसाय गरेर बस्न मिल्ने
-school ,colloge,swimming pool,नजिक रहेको
-सार्बजानिक यातायातको राम्रो सुबिधा रहेको
-पारिलो घाम लाग्ने
-प्रति आना ८० लाख
-मुल्य मिलाउन सकिने
No feedback yet.
Huge number of propreties availabe here for buy, sell and Rent. Also you find here co-living property, lots opportunity of huge discount.
Are you a Home Owner?